८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

प्रदेश नं १ प्रदेशकाे योजना : प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डलर पुर्याउने लक्ष्य

विराटनगर २२, असोज / वार्षिक ९.७ प्रतिशत वृद्धि दर अपेक्षा गरिएको आवधिक योजना अवधिमा प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डलर पुर्याउने लक्ष्य प्रदेश नं १ प्रदेश योजना आयोगले लिएको छ । कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धि दर क्रमशः ५.७, १४.२ र १०.२ हुने अनुमान गरिएको छ । विकासका प्रमुख परिणात्मक लक्ष्यतर्फ साक्षरता दर…