१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

युरिया मलकाे हाहाकार, किसानलाई पर्याे मार

गाैरादह २०, चैत / कृषिलाई मुख्य पेसा मानेर मेहनतका साथ खेती गरिरहेका किसानहरुलाई युरिया मलकाे अभाब भएकाे छ। लकडाउनका कारण सवारीसाधन तथा पसलहरु बन्द हुँदा रासायनिक मल युरिया आयत हुन नसकेपछि युरियाकाे अभाब खड्किएकाे हाे। झापाका दक्षिणी क्षेत्रका अधिकांस  किसानहरुले भदै र गर्माहा धान लगाएका छन्। धान राेप्ने समयमा डिएपि मल पाएपनि धान गाँजिएपछि लगाउने…