७ असार २०८१, बिहिबार | Thu Jun 20 2024

उत्कृष्ट कस्ट्युम डिजाइनर – बैजन्त राजवंशी

झापा, असार ३ । झापा लक्ष्मीपुरमा नमस्ते टेलरिङ हाउसका संचालक बैजन्त कुमार सिंह राजवंशीलाई धेरैले टेलरिङ व्यवसायीको रुपमा चिन्छन् । तर,त्यतिमा मात्र उनको परिचय सीमित छैन,उनले उत्कृष्ट कस्ट्युम डिजाइनरको ख्याति समेत कमाएका छन् । भर्खरै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक , पर्यटन तथा चलचित्र महोत्सवमा राजवंशीले उत्कृष्ट कस्ट्युम डिजाइनरको अवार्ड हात पारेका छन्। भारतका दुईजना डिजाइनरलाई…