आत्माराम राजवंशी / झापा जिल्लाको कानेपोखरी गाउँपालिका–२ की इन्वती राजवंशी विगत करिब २० वर्षदेखि पापड र कचौरीको सानो दोकान सञ्चालन गर्दै आफ्नो परिवारको गुजारा चलाउँदै आएकी छन्। दुई छोरीसहित तीन जनाको परिवार पाल्दै आएकी इन्वतीको जीवन सहज भने थिएन। सीमित आम्दानी, बढ्दो खर्च र पारिवारिक जिम्मेवारीका कारण उनी निरन्तर संघर्षरत रहनुपरेको थियो। सानो व्यवसाय भए…