दीपा थोकर तामाङ नेपाली समाजमा छोरी मान्छेको जीवन सबैतिर एकनासको छैन । किनकि अन्य देश झैँ नेपाल पनि शहर र गाउँ तथा धनी र गरिब जस्ता विविधताले भरिएको देश हो ।तर एउटा कुरा समान धनी, गरिब वा शहर, गाउँतिर सबैमा के छ भने त्यही एउटै परिवारमा पनि छोरा र छोरी बिच जन्मदेखि नै परिवारको फरक…