१६ असार २०८२, सोमबार | Tue Jul 1 2025

राजवंशी समाज विकास समितिको ‘कालो वर्ष’

आत्माराम राजवंशी समाचार विश्लेष्णगौरीगंज /तीन वर्ष—नेतृत्व थियो, संस्था थियो, समाजको आशा थियो। तर राजवंशी समाज विकास समितिको यात्राले न त पहिचान सुरक्षित ग¥यो, न त नयाँ पुस्तालाई भरोसा दिन सक्यो । अवसरहरू मुद्दामा गुमे, एजेन्डा गुटमा हराए ।आजको प्लस माइनसमा हामी विश्लेषण गर्दैछौं—किन संस्था बन्यो मुद्दा केन्द्रित ? के हो नेतृत्वको असफलता? र के सम्भव…