१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ द्वारा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ब्याग वितरण

गाैरीगंज २०, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लाई ब्याग वितरण गरेकाे छ ।गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले वडाकाे सिलिङ्ग बजेटबाट विनियाेजित २ लाख रूपैयाँबाट ३ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरेकाे हाे ।गाैरीगंज गाउँपालिका वार्ड नं. ३ भित्र रहेका गाैरीगंज मावि, गाैरी प्राथमिक विद्यालय ठेकीटाेला र…