७ असार २०८१, बिहिबार | Thu Jun 20 2024

कतै नेपाली कांग्रेस चुकेको त छैन ?

 विष्णु पौडेलआफनो संरचनाको मूल आधार मानिने वडा तहको अधिवेशन सकिएपछि २२ भदौमा नेपाली कांग्रेसले १४ औं महाधिवेशनको नारा तय गरेको छ ।‘कांग्रेसमा उत्साह, एकता रुपान्तरण, सफल पारौं १४ औं महाधिवेशन भन्ने मुल नारा तय गरेको नेपाली कांग्रेस भित्र नारामाथि नकारात्मक टिप्पणी अहिलेको आवश्यकता होइन । यसलाई कांग्रेस र कांग्रेसजनले पक्कै औपचारिकताका लागि मात्रै नारा बनाएको…