२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

गाैरीगंज गाउँपालिकाकाे १५ वटा निर्णय

गाैरीगंज १८, माघ / गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा कार्यपालिकाकाे माघ ११ गते बसेकाे बैैैैठकले विभिन्न १५ वटा निर्णयहरू गरेकाे छ । प्रस्ताव नं. १ः ल्याब असिष्टेन्ट नियुिक्त सम्बन्धमा । निर्णयः यस गाउँपालिका अन्र्तगत स्वास्थ्य चौकी, महाभारामा ल्याब निर्माण गर्नका लागि ल्याब सामाग्री खरिद प्रक्रिया अघि बढाइसकेको र उक्त ल्याब संचालनका लागि यस गाउँपालिकाको…