गौरीगंज ३०, असार / झापाको गौरीगञ्जमा जन्ती जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आज राति ८ः५० बजेको समयमा गौरीगञ्ज गाउँपालिका ४ नयाँवजारस्थित गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती बोकेर जाँदै गरेको प्र १–०१– ००१ क १५३५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको…