१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

युवायुवतीको मोबाइलबाट गोप्य तस्विर सहितका जानकारी बटुल्दै फेसबुक

गाैरीगंज १८, माघ / फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ। प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषतस् १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको मोबाइल फोनमार्फत् व्यक्तिगत जानकारी सङ्कलन गर्न मिल्ने बनाएबापत मासिक २० अमेरिकी डलर (लगभग २,३०० नेपाली रुपैयाँ ) तिरिएको हो। फेसबुकले यसका…