१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाकाे १५ वटा निर्णय


१८ माघ २०७५, शुक्रबार  

0
Shares

20190201_160542

गाैरीगंज १८, माघ / गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा कार्यपालिकाकाे माघ ११ गते बसेकाे बैैैैठकले विभिन्न १५ वटा निर्णयहरू गरेकाे छ ।

प्रस्ताव नं. १ः ल्याब असिष्टेन्ट नियुिक्त सम्बन्धमा ।
निर्णयः यस गाउँपालिका अन्र्तगत स्वास्थ्य चौकी, महाभारामा ल्याब निर्माण गर्नका लागि ल्याब सामाग्री खरिद प्रक्रिया अघि बढाइसकेको र उक्त ल्याब संचालनका लागि यस गाउँपालिकाको दोश्रो गाउँसभाले मासिक रु. १५,०००।०० मा ल्याब असिष्टेन्टका लागि पारिश्रमिक समेत व्यवस्था गरिसकेको छ । उक्त ल्याब संचालनका लागि कर्मचारी करार सेवामा लगाउनु पर्ने भएकोले ल्याब असिष्टेन्टको नियुक्ति गर्ने जिम्मेवारी तपसिल बमोजिमको आधारमा करार सेवामा नियुक्तिका लागि सम्बन्धित स्वास्थ्य केन्द्रलाई जिम्मेवारी प्रदान गर्ने साथै नियुक्तिको जानकारी गा.पा. प्राप्त भएपछि नियमानुसार पारिश्रमिक उपलव्ध गराउने भनि सर्वसम्मत निर्णय गरियो ।

प्रस्ताव नं. २ः सवारी चालक सम्बन्धमा ।
निर्णयः यस गाउँपालिकाको कार्यालयको लागि सवारी साधन खरीद भई उक्त सवारी साधन संचालनका लागि सवारी चालक आवश्यक परेको हुँदा उक्त सवारी चालकको अर्को व्यवस्था नभएसम्म यस गौरीगंज गाउँपालिका वडा नं. ३ बस्ने जनकलाल भटृराई को छोरा श्री महेश भटृराईलाई यस गाउँपालिकाको सवारी चालकको पदमा दैनिक ज्यालादारीमा दैनिक रु. ५००।०० (अक्षरेपी पाँच सय) उपलव्ध गराउने गरी नियुक्ति दिने भनि सर्वसम्मत निर्णय गरियो ।

प्रस्ताव नं. ३ः अख्तियारी सम्बन्धमा ।
निर्णयः निवेदक लोक सेवा सदन गौरीगंज, झापाको तर्पmबाट अख्तियार प्राप्त गरी झापा जिल्ला गौरीगंञ्ज गा.पा. वडा नं. ६ बस्ने कमल प्रसाद राजवंशीले यस कार्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत विराटनगर, ईलाम इजलास, ईलाममा उत्पे्रषणयुक्त परमादेशको लागि रीट निवेदन दिएको र उक्त अदालतबाट १५ दिने म्याद यहि मिति २०७५।९।२६ मा प्राप्त भएको छ । उक्त १५ दिने म्याद बमोजिम निवेदन आदेश किन जारी गर्नु नपर्ने हो, जारी गर्नु नपर्ने कुनै कारण भए सबुद प्रमाण समेत संलग्न राखी आपैm वा आप्mनो कानून बमोजिमको प्रतिनिधि मार्पmत लिखित जवाफ पेश गर्नुपर्ने उल्लेख भए बमोजिम उच्च अदालत विराटनगर ईलाम इजलास, ईलाममा लिखित जवाफ पेश गर्न यस गाउँपालिकाको कार्यलय, गौरीगंजको तर्पmबाट यस गाउँपालिकाका वडा अध्यक्ष श्री मखना महतोलाई अख्तियारी दिई पठाउने भनि सर्वसम्मत निर्णय गरियो ।

प्रस्ताव नं. ४ः योजना संचालन सम्बन्धमा ।
निर्णयः यस गाउँपालिकामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तथा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत संचालन गर्नुपर्ने योजना तथा कार्यक्रमहरुहरु उपभोक्ता समितिबाट संचालन गर्ने भनि निर्णय गरियो ।

प्रस्ताव नं. ५ः मल खादँ बिक्री इजाजत सम्बन्धमा ।
निर्णयः यस गाउँपालिका वडा नं. ३ स्थित ठेकीटोला कृषि सहकारी संस्था लि., गौरीगंजले यस क्षेत्रका किसानहरुलाई सुपथ मूल्यमा मल विक्री वितरणका लागि इजाजत पत्र माग भएकोमा उक्त उक्त इजाजत सम्बन्धमा कार्यविधि निर्माण नभएकोले उक्त सहकारी संस्थाको माग बमोजिम यस गाउँपालिाकाको कृषि विकास शाखाबाट दर्ता तथा नविकरण दस्तुर नियमानुसार लिई उपलव्ध गराउने भनि निर्णय गरियो ।
प्रस्ताव नं. ६ः स्वास्थ्य बीमा व्यवस्थापन तथा संचालन समिति सम्बन्धमा ।
निर्णयः यस गाउँपालिकामा स्वास्थ्य बीमा बोर्ड द्धारा संचालित स्वास्थ्य बीमा कार्यक्रमका लागि गत आ.ब.मा रु. ३,००,०००।०० प्राथमिक स्वास्थ्य केन्द्र, खजुरगाछीलाई स्वास्थ्य बीमा कार्यक्रम संचालनका लागि छनौट गरी पेश्की उपलव्ध गराएकोमा उक्त रकमबाट औषधी खरिद गरिसकिएको र उक्त रकम गत आ.ब. नै पेश्की फछ्र्यौट गर्नुपर्नेमा पेश्की पछ्र्यौट हुन बाकी नै रहेको देखिन्छ । साथै बिमाकर्ताहरुलाई उपलव्ध गराईएको सेवासुविधा तथा औषधी बापतको रकम स्वास्थ्य बीमा बोर्डसंग दावी गर्दा समेत गत आ.ब.को पेश्कीबाट नै कटृा गरीरहेको र बीमाको औषधी खरीदका लागि पेश्की समेत प्राप्त नहुने भएकोले बीमाबाट उपलव्ध गराउनु पर्ने औषधीहरु समेत खरिद गर्नुपर्ने अवस्था छ । प्राथमिक स्वास्थ्य केन्द्र, खजुरगाछीलाई स्वास्थ्य बीमाकर्ताहरुलाई सेवा प्रदान तथा स्वास्थ्य बीमा सेवा व्यवस्थापन तथा संचालनका लागि बैंक खाता संचालन सहित कोष संचालन गर्न तपसिल बमोजिम समिति गठन गरी उक्त समिति मार्पmत स्वास्थ्य सेवा व्यवस्थापन तथा संचालन गर्नका लागि स्वास्थ्य विकास कार्यक्रम तर्पm प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी संचालनका लागि रु. ५ लाख विनियोजन गरिएकोमा उक्त रकम मध्ये रु. ३ लाख विनियोजन गर्ने भनि सर्वसम्मत निर्णय गरियो ।
तपसिल
स्वास्थ्य बीमा सेवा व्यवस्थापन तथा संचालन समिति
(१) संयोजक ः प्रमुख प्रशासकीय अधिकृत
(२) सदस्य ः प्रमुख, गौरीगंज स्वास्थ्य प्राथमिक केन्द्र
(३) सदस्य ः लेखापाल, गौरीगंज गाउँपालिका
(४) सदस्य ः प्रशासन शाखा प्रमुख, गौरीगंज गाउँपालिका
(५) सदस्य सचिव ः स्वास्थ्य शाखा प्रमुख, गौरीगंज गाउँपालिका

प्रस्ताव नं. ७ः मर्मत कोषबाट भुक्तानी सम्बन्धमा ।

निर्णयः
(क) यस गाउँपालिकाको वडा नं. १ का विभिन्न स्थानमा विपन्न आर्थिक अवस्था भएका समुदायलाई खानेपानीका लागि ट्युवेल तीन थान जडान गरिएको र उक्त ट्युवेल जडान बापत रकम रु. २०,३७०।०० बिल भरपाई, वडासमितिको निर्णय तथा वडा कार्यालयको सिफारिस साथ पेश भएकोले उक्त बिल भरपाई बमोजिम .विविध कार्यक्रम खर्चबाट भुक्तानी दिने भनि सर्वसम्मत निर्णय गरियो ।
(ख) यस गौरीगंज गाउँपालिका वडा नं. ५ अन्र्तगत चिल्हारा, बालुगाउ, छहारी चौक आदि स्थानमा बिजुलीको तार वाइरिंग गर्ने कार्य सम्बन्धित वडा कार्यालय मार्पmत संचालन गरी उक्त कार्यको लागि भएको खर्चको डोर हाजिर, वडा समितिको निर्णय सहित वडा कार्यालयबाट सिफारिस भई आएको हुँदा उक्त सिफारिस बमोजिम रु. १०,०००।०० भुक्तानी गर्ने भनि निर्णय गरियो ।
(ग) यस गौरीगंज गाउँपालिका वडा नं. ६ अन्र्तगत डौवावारी, गौरिया डांगी, मिया टोल, चादनी चोक आदि स्थानमा बिजुलीको तार वाइरिंग गर्ने कार्य सम्बन्धित वडा कार्यालय मार्पmत संचालन गरी उक्त कार्यको लागि भएको खर्चको डोर हाजिर, वडा समितिको निर्णय सहित वडा कार्यालयबाट सिफारिस भई आएको हुँदा उक्त सिफारिस बमोजिम रु. १०,०००।०० भुक्तानी गर्ने भनि निर्णय गरियो ।
(घ) यस गौरीगंज गाउँपालिका वडा नं. २ अन्र्तगत कृष्ण खोलामा यातायात संचालनलाई सहज बनाउन दुई ट्रिपर ग्राभेल र बिस्फोट चौक देखि भाकुरमारी जाने सडकमा माघी मेलाको बेला यातायातलाई सहज बनाउन जे.सि.बि. प्रयोग गरी बाटो सम्याउने कार्य सम्बन्धित वडा कार्यालय मार्पmत संचालन गरेको हुँदा उक्त दुवै कार्यमा लागेको खर्च रु. ३१,२१९।९७ भ्याट सहित खर्च भएको बिल भरपाई, वडा समितिको निर्णय सहित वडा कार्यालयबाट सिफारिस भई आएको हुँदा उक्त सिफारिस बमोजिम रु. ३१,२१९।९७ नियमानुसार भुक्तानी गर्ने भनि निर्णय गरियो ।

प्रस्ताव नं. ८ः गाँउसभाको बैठक सम्बन्धमा ।
निर्णयः यस गाउँपालिकाको विभिन्न ऐनहरुको निर्माण तथा बजेट संशोधनका लागि तेश्रो गाउँसभाको बैठक बस्नु पर्ने भएकोले यहि मिति २०७५ साल माघ २० गते यस गाउँपालिकाको तेश्रो गाउँसभा शुरु गर्ने भनि सवैसम्मत निर्णय गरियो ।
प्रस्ताव नं. ९ः सुरक्षा व्यवस्थापन खर्च सम्बन्धमा ।
निर्णयः यस गाउँपालिका स्थित सशस्त्र प्रहरी बल, नेपाल बार्डर आउट पोष्ट, गौरिगंजले कार्यालय परिसरमा पेरिमिटर पोष्ट निर्माण र सवारी साधन मर्मतका लागि रकम उपलव्ध गराई दिनु हन भनि च.नं. १०६ मिति ि२०७५।९।२७ को पत्रबाट माग भई आएको र महाभारा प्रहरी चौकीले मोटरसाइकल अति नै पुरानो र जिर्ण अवस्थामा भएकोले सुरक्षा व्यवस्थापनका लागि नयाँ मोटरसाइकल उपलव्ध गराई दिनका लागि माग भए बमोजिम उक्त कार्यालयहरुलाई निम्नानुसार रकम विनियोजन गर्ने भनि सर्वसम्मत निर्णय गरियो ।
क्र.सं. विवरण कार्यालय विनियोजित रकम
१ पेरिमिटर सुरक्षा पोष्ट निर्माण सशस्त्र प्रहरी बल, नेपाल बार्डर आउट पोष्ट, गौरिगंज रु. ८०,०००।००
२ सवारी साधन मर्मत रु. २५,०००।००
३ मोटरसाइकल खरिद (प्रचलित नियम बमोजिम खरिद गर्ने) महाभारा प्रहरी चौकी रु. १८०,०००।००

प्रस्ताव नं. १०ः सूचना प्रणाली तथा सप्mटवेयर संचालन खर्चको रकम भुक्तानी सम्बन्धमा ।
निर्णयः यस गाउँपालिकाले वडा नं. ३ र ६ मा फ्रि वाइफाई सेवा संचालन भई रहेको र यस आ.ब.मा यस गाउँपालिकाको अन्य वडाहरुमा समेत फ्रि वाइफाई सेवा जडानको प्रक्रिया शुरु भईसकेको छ । हाल संचालनमा भईरहेको फ्रि वाईफाई सेवाका लागि जडान गरिएको व्यानडविथ ११ एमबिपिएस डेडिकेट एकाउण्टको प्रयोग गरे बापत ब्गन द्दण्ज्ञड देखि म्भअ द्दण्ज्ञड सम्मको इन्टरनेट सेवा शुल्क बापतको रकम बिल बमोजिम मासिक रु. ४०,७००।०० (कर बाहेक) का दरले उक्त मासिक शुल्कबाट ५ महिनाको रु. २,५९,८४९।१५ (कर सहित) भुक्तानी गर्ने भनि निर्णय गरियो ।

प्रस्ताव नं. ११ः कार्यविधि निर्माण सम्बन्धमा ।
निर्णयः यस गाउँपालिकाले तपसिलमा उल्लेखित कार्यविधिहरु निर्माण गर्नुपर्ने भएकोले उक्त कार्यविधिहरुको मस्यौदा कपि प्रत्येक वडा कार्यालयलाई छलफलका लागि उपलव्ध गराउने र उक्त कार्यविधिहरु आगामी कार्यपालिकाको बैठकबाट पारित गर्ने भनि सर्वसम्मत निर्णय गरियो ।
क्र.सं. कार्यविधिको विवरण
१ स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि
२ अपांंगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि
३ उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि
४ घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि
५ सामुदायिक विकास कोष (स्थापना र संचालन) कार्यविधि
६ बालअधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि

प्रस्ताव नं. १२ः पशु विकास कार्यक्रमको प्रस्ताव छनौट सम्बन्धमा ।
निर्णयः गाउँपालिकाको पशु विकास कार्यक्रम अन्र्तगतका अनुदान कार्यक्रमहरुका लागि प्रस्ताव आव्हान गरिए बमोजिम तपसिलका कार्यक्रमहरुमा विभिन्न व्यक्ति, समुह र फर्महरुले प्रस्ताव पेश गरेकोमा उक्त पेश भएका प्रस्तावहरु मध्ये निम्नानुसार छनौट गर्ने भनि सर्वसम्मत निर्णय गरियो ।
कार्यक्रमको नाम ः साझेदारीमा कुखुरापालन कार्यक्रम ४ ओटा
क्र.सं. फर्म, व्याक्ति, तथा समूहको नाम ठेगाना कैफीयत
ज्ञ विष्णु कुखुरा फार्म गौरीगंज–३
द्द पि.के कृषि फार्म गौरीगंज–३
घ डेवीड कुखुरा फार्म गौरीगंज–३
द्ध विरेन्द्र कुमार सिंह गन्गाई गौरीगंज–५
छ खड्का पोल्ट्री फार्म गौरीगंज–२ बैकल्पिक

कार्यक्रमको नाम ः कुुखुरा पालन अनुदान २० ओटा
क्र.सं. फर्म, व्याक्ति, तथा समूहको नाम ठेगाना कैफीयत
ज्ञ खड्का कुखुरा फर्म गौरीगंज–३ प्रस्तावित
द्द शान्ति पोल्ट्रीफार्म गौरीगंज–४ प्रस्तावित
घ प्रलाद कुखुरा फार्म गौरीगंज–६ प्रस्तावित
द्ध कार्की पोल्ट्री फार्म गौरीगंज–३ पर्याप्त आवेदन नपुगेको हु“दा साझेदारीमा आवेदन पेश गरेकालाई यस कार्यक्रममा समावेशका लागि प्रस्ताव गरीएको
छ शान्ति पोल्ट्री फार्म गौरीगंज–४
ट तुलेस गनगाई गौरीगंज–५
ठ बुद्दिमान राजवंशी गौरीगंज–५
ड खड्का पोल्ट्री फार्म सम्लायर्स गौरीगंज–२
ढ दाहाल बोईलर कुखुरा फार्म गौरीगंज–६
ज्ञण् विना देवी महतो गौरीगंज–६

कार्यक्रमको नाम ः बोयर बोका अनुदान कार्यक्रम ६ ओटा
क्र.सं. फर्म, व्याक्ति, तथा समूहको नाम ठेगाना कैफीयत
ज्ञ सरिता देवि यादव गौरीगंज–६ प्रस्तावित
द्द नवगौरी म.कृषि सहकारी संस्था लि. गौरीगंज–३ प्रस्तावित
घ सूर्यकिरण कृषक समूह गौरीगंज–२ प्रस्तावित
द्ध सप्तरंगी कृषक समुह गौरीगंज–१ प्रस्तावित
छ सूर्यविनायक कृषक समूह गौरीगंज–३ प्रस्तावित
ट कोरोवारी कृषि सहकारी संस्था लि. गौरीगंज–२ प्रस्तावित
ठ अन्नपूर्ण कषक समूह गौरीगंज–३ वैकल्पीक

कार्यक्रमको नाम ः मासु पसल सुधार कार्यक्रम २ वटा
क्र.सं. फर्म, व्याक्ति, तथा समूहको नाम ठेगाना कैफीयत
ज्ञ हतुवाली मासु पसल गौरीगंज–३ प्रस्तावित
द्द पूर्ण कुमार चाम्लीङ गौरीगंज–१ प्रस्तावित
घ रमेश श्रेष्ठ गौरीगंज–३ वैकल्पीक

कार्यक्रमको नाम ः साझेदारीमा बंगुर पालन कार्यक्रम ४ वटा
क्र.सं. फर्म, व्याक्ति, तथा समूहको नाम ठेगाना कैफीयत
ज्ञ संगिता वंगुर तथा कुखुरा पालन फार्म गौरीगंज–३ प्रस्तावित
द्द वान्तवा बंगुर फार्म गौरीगंज–३ प्रस्तावित
घ नरेश माझी गौरीगंज–५ प्रस्तावित
द्ध चाम्लीङ बंगुुर पालन फार्म गौरीगंज–१ प्रस्तावित

कार्यक्रमको नाम ः साझेदारीमा बाख्रा पालन कार्यक्रम ४ वटा
क्र.सं. फर्म, व्याक्ति, तथा समूहको नाम ठेगाना कैफीयत
ज्ञ आई. एण्ड. सी. कृषि फर्म गौरीगंज–१ प्रस्तावित
द्द जय गुरु ृ कृषक समूह गौरीगंज–४ प्रस्तावित
घ जि.एम.टी बाख्रापालन फार्म गौरीगंज–२ प्रस्तावित
द्ध महादेवी बाख्रा फर्म गौरीगंज–२ प्रस्तावित
छ नविन राई गौरीगंज–१ वैकल्पीक

कार्यक्रमको नाम ः यूवा स्वरोजगार कार्यक्रम अन्र्तगत गाईमा अनुदान कार्यक्रम ३ वटा
क्र.सं. फर्म, व्याक्ति, तथा समूहको नाम ठेगाना कैफीयत
ज्ञ शुवर्ण गाई फार्म गौरीगंज–१ प्रस्तावित (पहिलो)
द्द गोमादेवी पौडेल गौरीगंज–२ प्रस्तावित (दोश्रो)
घ पौडेल दुध उत्पादन गाई फार्म गौरीगंज–३ प्रस्तावित (तेश्रो)

कार्यक्रमको नाम ः जैविक सुरक्षा, मिनरल तथा विउमा अनुदान कार्यक्रम ११
क्र.सं. फर्म, व्याक्ति, तथा समूहको नाम ठेगाना कैफीयत
ज्ञ लोक बहादुर बस्नेत गौरीगंज–३ प्रस्तावित
द्द विचारी गिरी गौरीगंज–१ प्रस्तावित
घ प्रकाश सुवेदी गौरीगंज–३ प्रस्तावित
द्ध बुद्दीमान राई गौरीगंज–१ प्रस्तावित
छ नमुना गाई फार्म गौरीगंज–१ पर्याप्त आवेदन नपुगेको हु“दा युवालक्षित कार्यक्रममा आवेदन पेश गरेकालाई यस कार्यक्रममा समावेशका लागि प्रस्ताव गरीएको (१५००० प्रतिगोटा)
ट सोडारी कामधेनु दुध उत्पादन गाइ फार्म गौरीगंज–३
ठ बगुवा गाई भैंसी फार्म गौरीगंज–३
ड ढुङ्गाना गाई फार्म गौरीगंज–१
ढ श्रीकृष्ण गाई फार्म गौरीगंज–६
ज्ञण् प्रकाश बराल गौरीगंज–३
ज्ञज्ञ गायत्री बस्नेत अधिकारी गौरीगंज–६

कार्यक्रमको नाम ः चिलिङभ्याट खरिदमा अनुदान कार्यक्रम २ ओटा
क्र.सं. फर्म, व्याक्ति, तथा समूहको नाम ठेगाना कैफीयत
ज्ञ टिकादत्त कटुवाल गौरीगंज–१ प्रस्तावित
द्द गणेश प्रसाद पौडेल गौरीगंज–२ प्रस्तावित

कार्यक्रमको नाम ः मिल्क क्यान खरिदमा अनुदान कार्यक्रम १५ ओटा
क्र.सं. फर्म, व्याक्ति, तथा समूहको नाम ठेगाना कैफीयत
ज्ञ दिनाबन्धु मण्डल गौरीगंज–४ प्रस्तावित
द्द सुवेदी कृषि फर्म गौरीगंज–३ प्रस्तावित
घ वरतलाल राजवंशी गौरीगंज–५ प्रस्तावित
द्ध पशुपति भुजेल गौरीगंज–२ प्रस्तावित (२ थान)
छ राजकुमार राजवंशी गौरीगंज–६ प्रस्तावित (२ थान)
ट गणेश प्रसाद पौडेल गौरीगंज–२ प्रस्तावित (२ थान)
ठ हरी ब. राजवंशी गौरीगंज–५ प्रस्तावित
ड भक्त ब. कार्की गौरीगंज–६ प्रस्तावित
ढ फणिन्द्र कार्की गौरीगंज–३ प्रस्तावित
ज्ञण् फणिन्द्र भण्डारी गौरीगंज–२ प्रस्तावित
ज्ञज्ञ रुद्र पराजुली गौरीगंज–३ प्रस्तावित
ज्ञद्द गणेश बुढाथोकी गौरीगंज–३ प्रस्तावित

कार्यक्रमको नाम ः च्यापकटर खरिदमा अनुदान कार्यक्रम ७ ओटा
क्र.सं. फर्म, व्याक्ति, तथा समूहको नाम ठेगाना प्रोपाईटर
ज्ञ सत्यमाया देवी यादव गौरीगंज–६ प्रस्तावित
द्द गायत्रि कुमारी यादव गौरीगंज–६ प्रस्तावित
घ निलहरी काप्mले गौरीगंज–३ प्रस्तावित
द्ध केदार भण्डारी गौरीगंज–३ प्रस्तावित
छ गञ्ज बहादुर थापा गौरीगंज–४ प्रस्तावित
ट नन्दलाल आचार्य गौरीगंज–३ प्रस्तावित
ठ लक्ष्मी प्रसाद ढुंगाना गौरीगंज–६ प्रस्तावित
ड हरी बहादुर राजवंशी गौरीगंज–५ वैकल्पीक
ढ कृष्णकला पौडेल गौरीगंज–२ वैकल्पीक

प्रस्ताव नं. १३ः कषि विकास कार्यक्रमको प्रस्ताव छनौट सम्बन्धमा ।
निर्णयः गाउँपालिकाको कृषि विकास कार्यक्रम अन्र्तगत अनुदान कार्यक्रम तर्पm प्रस्ताव आव्हान सम्बन्धी सूचना आव्हान गरिएकोमा तपसिल बमोजिमको कार्यक्रमहरुमा विभिन्न व्यक्ति, समुह र फर्महरुले प्रस्ताव पेश गरेकोमा उक्त पेश भएका प्रस्तावहरु मध्ये निम्नानुसार छनौट गर्ने भनि सर्वसम्मत निर्णय गरियो ।
कार्यक्रमको नाम ः पावर टिलर ५० प्रतिशत अनुदान वितरण १२ वटा
क्र.सं व्यक्ति,समुह र फार्मको नाम ठेगाना माग संख्या सिफारिस व्यक्ति,समुह र फार्म सम्र्पक न.
ज्ञ श्री छाती कृ.स गौरीगंज–१
१ थान प्रस्तावित
द्द श्री अन्तलाल ताजपुरिया गौरीगंज–२
१ थान प्रस्तावित
घ श्री जानकी कृषक समुह गौरीगंज–२
१ थान प्रस्तावित
द्ध श्री साधन लाल राजवंशी गौरीगंज–२
१ थान प्रस्तावित
छ श्री सन्तमत कृ.स गौरीगंज–२
१ थान प्रस्तावित
ट श्री अन्न पुर्ण कृषक समुह गौरीगंज–३ १ थान प्रस्तावित
ठ श्री सोम प्रसाद भण्डारी गौरीगंज–३ १ थान प्रस्तावित
ड श्री हेम लाल गडतौला गौरीगंज–३
१ थान प्रस्तावित
ढ श्री गड्तौला कृषि फर्म गौरीगंज–३
१ थान प्रस्तावित
ज्ञण् श्री नवजागरण बहुमुखी कृ.स. गौरीगंज–५ १ थान प्रस्तावित
ज्ञज्ञ श्री राजा सनवरीश कृ.स. गौरीगंज–६ १ थान प्रस्तावित
ज्ञद्द श्री जय नारायण यादव गौरीगंज–६
१ थान प्रस्तावित
ज्ञघ श्री चाँदनी म.कृ.स.स.लि. गौरीगंज–३
१ थान वैकल्पिक

कार्यक्रमको नाम ः गोठ सुधार अनुदान वितरण १७ वटा
क्र.स. व्यक्ति,समुह र फार्मको नाम ठेगाना माग संख्या सिफारिस व्यक्ति,समुह र फार्म सम्र्पक न.
ज्ञ श्री चुडामणि दंगाल गौरीगंज–१ १ वटा प्रस्तावित
द्द श्री गोपाल डोटेल गौरीगंज–२ १ वटा प्रस्तावित
घ श्री हरि प्रसाद भट्राई गौरीगंज–२ १ वटा प्रस्तावित
द्ध श्री गंगा प्रसाद कोईराला गौरीगंज–२ १ वटा प्रस्तावित
छ श्री छत्रमणि नेपाल गौरीगंज–२ १ वटा प्रस्तावित
ट श्री पुन्य प्रसाद भट्राई गौरीगंज–२ १ वटा प्रस्तावित
ठ श्री गंगा देवी राई गौरीगंज–३ १ वटा प्रस्तावित
ड श्री ऋतु पौडेल गौरीगंज–३ १ वटा प्रस्तावित
ढ श्री कलसी कुमारी गिरी गौरीगंज–४ १ वटा प्रस्तावित
ज्ञण् श्री संगिता गिरि गौरीगंज–४ १ वटा प्रस्तावित
ज्ञज्ञ श्री विशेश्वर प्रसाद यादव गौरीगंज–४ १ वटा प्रस्तावित
ज्ञद्द श्री तपेश्वर राजवंशी गौरीगंज–५ १ वटा प्रस्तावित
ज्ञघ श्री बासमतिया देवि राजवंशी गौरीगंज–५ १ वटा प्रस्तावित
ज्ञद्ध श्री मञ्जु देवी यादव गौरीगंज–६ १ वटा प्रस्तावित
ज्ञछ श्री पर्शुराम मिश्र गौरीगंज–६ १ वटा प्रस्तावित
ज्ञट श्री मञ्जु काफ्ले गौरीगंज–६ १ वटा प्रस्तावित
ज्ञठ श्री कसकलाल राजवंशी गौरीगंज–६ १ वटा प्रस्तावित
ज्ञड श्री जसुदा देवी राजवंशी गौरीगंज–२ १ वटा वैकल्पिक
ज्ञढ श्री निलहरि काफ्ले गौरीगंज–३ १ वटा वैकल्पिक

कार्यक्रमको नाम ः ग्रिन एग्रोनेट वा सिलपोनिक अनुदान ४० वटा

क्र.स. व्यक्ति,समुह र फार्मको नाम ठेगाना माग संख्या सिफारिस व्यक्ति,समुह र फार्म सम्र्पक न.
ज्ञ श्री सीता राजवंशी गौरीगंज–१ १ प्रस्तावित
द्द श्री तिर्थराज ताजपुरिया गौरीगंज–१ ५ प्रस्तावित
घ श्री उत्तम लाल राजवंशी गौरीगंज–२ २ प्रस्तावित
द्ध श्री दिपक राजवंशी गौरीगंज–२ १ प्रस्तावित
छ श्री शेर बहादुर राजवंशी गौरीगंज–२ ५ प्रस्तावित
ट श्री सिद्घि विनायक कृ.स. गौरीगंज–२ ५ प्रस्तावित
ठ श्री मोहन तामाङ गौरीगंज–२ १ प्रस्तावित
ड श्री सदानन्द्र यादव गौरीगंज–२ १ प्रस्तावित
ढ श्री गंगावती राजवंशी गौरीगंज–२ १ प्रस्तावित
ज्ञण् श्री गोपाल राजवंशी गौरीगंज–२ १ प्रस्तावित
ज्ञज्ञ श्री बेगारु राजवंशी गौरीगंज–२ १ प्रस्तावित
ज्ञद्द श्री राजन गडतौला गौरीगंज–३ २ प्रस्तावित
ज्ञघ श्री लक्ष्मी देवि अधिकारी गौरीगंज–३ १ प्रस्तावित
ज्ञद्ध श्री शिवराज रिजाल गौरीगंज–३ १ प्रस्तावित
ज्ञछ श्री जितेन्द्र कुमार यादव गौरीगंज–३ १ प्रस्तावित
ज्ञट श्री बसन्त कुमार यादव गौरीगंज–३ १ प्रस्तावित
ज्ञठ श्री रमेश कुमार सेडाई गौरीगंज–३ १ प्रस्तावित
ज्ञड श्री ग्रहण लाल शाह गौरीगंज–३ १ प्रस्तावित
ज्ञढ श्री जमुना देवि बस्नेत गौरीगंज–३ २ प्रस्तावित
द्दण् श्री प्रकास राई गौरीगंज–३ ३ प्रस्तावित
द्दज्ञ श्री कलसु नारागण ताजपुरिया गौरीगंज–४ १ प्रस्तावित
द्दद्द श्री राजकुमार सिंह राजवंशी गौरीगंज–४ १ प्रस्तावित
द्दघ श्री इन्द्र देव राजवंशी गौरीगंज–५ १ प्रस्तावित
जम्मा ४०

कार्यक्रमको नाम ः पावर स्प्रे ट्याङ्की ५० प्रतिशत अनुदान वितरण ३५ वटा
क्र.स. व्यक्ति,समुह र फार्मको नाम ठेगाना माग संख्या सिफारिस व्यक्ति,समुह र फार्म सम्र्पक न.
ज्ञ श्री सुष्मा सेडाइ गौरीगंज–१ १ थान प्रस्ताविक
द्द श्री नर बहादु्र राई गौरीगंज– १ १ थान प्रस्ताविक
घ श्री हर्कराम जि.मीं गौरीगंज– १ १ थान प्रस्ताविक
द्ध श्री श्याम प्रसाद राजवंशी गौरीगंज–२ १ थान प्रस्ताविक
छ श्री सुवोध राजवंशी गौरीगंज–२ १ थान प्रस्ताविक
ट श्री नवल किशोर ताजपुरिया गौरीगंज–२ १ थान प्रस्ताविक
ठ श्री मेघराज ताजपुरिया गौरीगंज–२ १ थान प्रस्ताविक
ड श्री प्रगती कृषक समुह गौरीगंज–२ १ थान प्रस्ताविक
ढ श्री टिका लाल ताजपुरिया गौरीगंज–२ १ थान प्रस्ताविक
ज्ञण् श्री आदिवासि म.कृ.स. गौरीगंज– २ थान–१५ ८ थान प्रस्ताविक
ज्ञज्ञ श्री मुखसरी कृषक समुह गौरीगंज–३ १ थान प्रस्ताविक
ज्ञद्द श्री डम्मर कुमार घिमिरे गौरीगंज–३ १ थान प्रस्ताविक
ज्ञघ श्री चन्द्र बहादुर पौडेल गौरीगंज–३ १ थान प्रस्ताविक
ज्ञद्ध श्री धनपति चुडाल गौरीगंज–३ १ थान प्रस्ताविक
ज्ञछ श्री भत्ति प्रसाद तिम्सिना गौरीगंज–३ १ थान प्रस्ताविक
ज्ञट श्री प्रमिला देवि शाह गौरीगंज–३ १ थान प्रस्ताविक
ज्ञठ श्री कृष्ण कुमारी पौडेल गौरीगंज– ३ १ थान प्रस्ताविक
ज्ञड श्री दिपीका खनाल गौरीगंज– ३ १ थान प्रस्ताविक
ज्ञढ श्री जितनी देवि हजाम गौरीगंज–४ १ थान प्रस्ताविक
द्दण् श्री देव महतो गौरीगंज–४ १ थान प्रस्ताविक
द्दज्ञ श्री चन्द्र कला कार्की गौरीगंज–४ १ थान प्रस्ताविक
द्दद्द श्री तारा कुमारी राजवंशी गौरीगंज– ५ १ थान प्रस्ताविक
द्दघ श्री सुल्टन लाल गन्गाई गौरीगंज– ५ १ थान प्रस्ताविक
द्दद्ध श्री अतिलाल सिंह गन्गाई गौरीगंज– ५ १ थान प्रस्ताविक
द्दछ श्री दिपा अधिकारी गौरीगंज–६ १ थान प्रस्ताविक
द्दट श्री उमा राउत गौरीगंज–६ १ थान प्रस्ताविक
द्दठ श्री नन्द कुमारी श्रेष्ठ गौरीगंज–६ १ थान प्रस्ताविक
द्दड श्री अशोक कुमार यादव गौरीगंज–६ १ थान प्रस्ताविक
द्दढ श्री वास्मतिया राजवंशी गौरीगंज–५ १ थान वैकल्पिक
जम्मा ४२

कार्यक्रम ः साना सिचाँई मोटर (६२ वटा)
क्र.स. व्यक्ति,समुह र फार्मको नाम ठेगाना माग संख्या सिफारिस व्यक्ति,समुह र फार्म सम्र्पक न.
ज्ञ श्री कर्र्मशिल कृषक समुह गौरीगंज –१ १० थान १ थान प्रस्तावित
द्द श्री भीमा कुमारी लिम्बु गौरीगंज –१ १ थान प्रस्तावित
घ श्री हरि प्रसाद राजवंशी गौरीगंज –१ १ थान प्रस्तावित
द्ध श्री प्रेम राई गौरीगंज –१ १थान प्रस्तावित
छ श्री टेक बहादुर रसाइली गौरीगंज –१ १थान प्रस्तावित
ट श्री टिक नारायण राजवंशी गौरीगंज–१ १थान प्रस्तावित
ठ श्री कृष्ण प्रसाद महतो गौरीगंज–१ १थान प्रस्तावित
ड श्री हरेन्द्र कुमार सिंह गौरीगंज–२ १ थान प्रस्तावित
ढ श्री सहदेव तामाङ गौरीगंज–२ १ थान प्रस्तावित
ज्ञण् श्री शिव शक्ति कृषक समुह गौरीगंज–२ १ थान प्रस्तावित
ज्ञज्ञ श्री नुकानु राजवंशी गौरीगंज–२ १ थान प्रस्तावित
ज्ञद्द श्री पुसो देवी राजवंशी गौरीगंज–२ १ थान प्रस्तावित
ज्ञघ श्री दिल माया थापा गौरीगंज–२ १ थान प्रस्तावित
ज्ञद्ध श्री शिव गुरु कृषक समुह गौरीगंज–२
१ थान प्रस्तावित
ज्ञछ श्री फुल कुमारी राजवंशी गौरीगंज–२
१ थान प्रस्तावित
ज्ञट श्री तुलसा सिग्देल गौरीगंज–२
१ थान प्रस्तावित
ज्ञठ श्री इन्दिरा भटृराई गौरीगंज–२
१ थान प्रस्तावित
ज्ञड श्री गजेन्द्र प्रसाद ईश्वर गौरीगंज–२
१ थान प्रस्तावित
ज्ञढ श्री शेखादेवि पासवान गौरीगंज–३
१ थान प्रस्तावित
द्दण् श्री उत्तम कुमार दास गौरीगंज–३
१ थान प्रस्तावित
द्दज्ञ श्री शेषलाल शाह गौरीगंज–३
१ थान प्रस्तावित
द्दद्द श्री विर बहादुर राजवंशी गौरीगंज–३
१ थान प्रस्तावित
द्दघ श्री सिमा कार्की गौरीगंज–३
१ थान प्रस्तावित
द्दद्ध श्री तिर्थ बहादुर बुडाथोकी गौरीगंज–३
१ थान प्रस्तावित
द्दछ श्री राजेन्द्र भण्डारी गौरीगंज–३
१ थान प्रस्तावित
द्दट श्री केदार प्रसाद गड्तौला गौरीगंज–३
१ थान प्रस्तावित
द्दठ श्री ज्ञान बहादुर कार्की गौरीगंज ३
१ थान प्रस्तावित
द्दड श्री जम्वु शेर्पा गौरीगंज–३
१ थान प्रस्तावित
द्दढ श्री नर बहादुर विष्ट गौरीगंज–३
१ थान प्रस्तावित
घण् श्री बासुदेव ताजपुरिया गौरीगंज–३
१ थान प्रस्तावित
घज्ञ श्री पर्शुराम भण्डारी (श्याम) गौरीगंज–३
१ थान प्रस्तावित
घद्द श्री श्याम गुरुङ गौरीगंज–३
१ थान प्रस्तावित
घघ श्री कल्पना राई गौरीगंज–३
१ थान प्रस्तावित
घद्ध श्री वम बहादुर राई गौरीगंज–३
१ थान प्रस्तावित
घछ श्री अमिनलाल राजवंशी गौरीगंज–३
१ थान प्रस्तावित
घट श्री वसुलिया महतो गौरीगंज–३
१ थान प्रस्तावित
घठ श्री शिव कुमार निरौला गौरीगंज–४
१ थान प्रस्तावित
घड श्री हंश नारायण राजवंशी गौरीगंज–४
१ थान प्रस्तावित
घढ श्री चन्द्र प्रसाद ढकाल गौरीगंज–४
१ थान प्रस्तावित
द्धण् श्री डोमनलाल ताजपुरिया गौरीगंज–४
१ थान प्रस्तावित
द्धज्ञ श्री मनकामना देवि श्रेष्ठ गौरीगंज–४
१ थान प्रस्तावित
द्धद्द श्री जमा लाल हजाम गौरीगंज–४
१ थान प्रस्तावित
द्धघ नोनाथ गिरी गौरीगंज–४
१ थान प्रस्तावित
द्धद्ध भगवति अधिकारी गिरी गौरीगंज–४
१ थान प्रस्तावित
द्धछ दान बहादुर श्रेष्ठ गौरीगंज–४
१ थान प्रस्तावित
द्धट श्री गोपाल प्रसाद सिंह गौरीगंज–५
१ थान प्रस्तावित
द्धठ श्री दिव बहादुर ताजपुरिया गौरीगंज–५
१ थान प्रस्तावित
द्धड श्री धनिक लाल ताजपुरिया गौरीगंज–५
१ थान प्रस्तावित
द्धढ श्री सुन्दर लाल ठाकुर गौरीगंज–५
१ थान प्रस्तावित

छण् श्री चम्फा कुमारी ताजपुरिया गौरीगंज–५
१ थान प्रस्तावित
छज्ञ श्री चन्द्र मणि काफ्ले गौरीगंज–५
१ थान प्रस्तावित
छद्द श्री मनोज कुमार सिंह गौरीगंज–५
१ थान प्रस्तावित
छघ श्री दुर्गा प्रसाद अधिकारी गौरीगंज–६
१ थान प्रस्तावित

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  १० : २० बजे