झापा २३, फागुन / जिल्ला प्रशासन कार्यालय झापाले जरुरी सुचना जारी गरी नजिकै आईरहेको होली पर्वमा समेत बिशेष सर्तक रहन प्रशासन कार्यालयले भनेको छ । प्रशासन कार्यालयको सुचनामा भनिएको छ, ‘होली पर्वमा भिज्ने, अविर लगाउने तथा लोला हान्ने जस्ता कार्यहरु नगर्नु नगराउनु ।’ जिल्लामा धेरै मानिस जम्मा हुने सभा, समारोह, मेला, गोष्ठी, महोत्सव जस्ता कार्यक्रम…