११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026

गाैरादहकाे बैगुनधुरामा काेराेना भाईरस विरूद्व अभियान

गाैरादह ९, चैत / गौरादह नगरपालिका वडा नं -९ काे बैगुनधुरामा काेराेना भाइरस नियन्त्रणका लागि नागरिक आफै सचेत हुनु पर्ने निष्कर्ष निकालेकाे छ। हालसम्म काेराेना भाइरसकाे संक्रमण यस क्षेत्रमा नदेखिएपनि निकट भविश्यमा हुन सक्ने सम्भावित जाेखिमलाई नियन्त्रण गर्न सबै नागरिकलाई सचेत गराउन प्रचारप्रसार गर्ने निर्णय गरेकाे छ।गलत प्रचार र हुइमकाे पछाडि नलागि आफू सचेत भएमा…