४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बाघ जस्ताे जंगली जनावर गाैरीगंंजमा देखियाे

गौरीगंज २९, / गौरीगंज गाउँपालिका वडा नं -६ काे खाडीटाेल छेउ चिया बगानमा जंगली जनवार देखापरेकाे छ । प्रत्यदर्शीका अनुसार चिया बगानमा बाघ जस्तो देखिएकाे जंगली जनावरले स्थानीयबासिन्दाकाे बाच्छा र खसी खाएकाे छ। गौरीगंज -६ देवीगंज निवासी झबिरलाल यादबकाे ४ दिन अघि गाईकाे बाछा र बुधलाल यादबकाे खसी खाएकाे बताएका छन।यादबहरुकाे बाछा र हराए पछि…