११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

सरकारी अस्पतालको बेथिती

    गौरीगंज  / युवा क्षेत्रमा क्रियाशिल मोरङका राजनीतिकर्मी पारुल क्षेत्रीले शुक्रबार राती सामाजिक सञ्जालमा मानविय संवेदनासँग जोडिएको यस्तो बिषयलाई प्रस्तुत गरे, जसले जो कोहीलाई पनि सोच्न बाध्य तुल्याथ्यो । सरकारी स्वास्थ्य संस्था कोशी अञ्चल अस्पताल विराटनगरमा झुर्किया गाविसबाट आएकी एक महिला र उनका आफन्तले भोग्नु परेको समस्याबारे उनले यस्तो लेखे, जस्ले राज्यको निकायले गरेको ब्यवहार…