भद्रपुर / जिल्ला अदालत झापाले चालु आवमा एक हजार ९७९ थान मुद्दा फछ्र्योट गरेको जनाएको छ । जिल्ला अदालत झापाको सभाहलमा बिहीबार सञ्चारकर्मीको सक्षात्कार कार्यक्रममा अदालतका श्रेस्तादार नवराज आचार्यले सो जानकारी दिनुभएको हो । यसैगरी, देवानीतर्फ ३६० थान मुद्दामा २१५ थान मुद्दा फछ्र्योट भएका छन् । अदालतले सो अवधिमा दुई हजार ६४३ थान मुद्दा फछ्र्योट…