२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

बदलिँदै डोम समुदाय

बर्दिबास/  ‘डोम समुदायका बालकहरु स्कूल जाँदैनन् । अभिभावकले आफ्नो बच्चाहरु स्कूल पठाउँदैनन् । शिक्षामा पहुँच छैन’ जस्ता बुझाई छ । तर यो बुझाईहरुलाई इतिहासमा सीमित राख्न महोत्तरीको बर्दिबास नगरपालिका ४ गौरीडाँडाकी ३७ बर्षीय शैल डोम कम्मर कसेर लागि परेकी छिन् । शैलले गाउँघरमा शौचालयको हद(सेप्टिट्यांकी )सफा गरेर तीन शन्तानलाई विद्यालयमा पढाई रहेकी छिन् । तीन…