१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

भारतलाई ५७ सय मेगावाट विद्युत बिक्री गर्ने नेपालको लक्ष्य

काठमाडौं २, साउन / भारतबाट ३ सय मेगावाट विद्युत आयत गरिरहेको सरकाले ५ वर्षभित्र उसैलाई ५ हजार ७ सय मेगावाट बिक्री गर्ने लक्ष्य लिएको छ । सरकारको तयारी र मुलुकमा सञ्चालीत आयोजनाहरुको अवस्था हेर्दा सरकारी योजना हावादारी सावित हुने निश्चितप्राय देखिएको छ । नेपालले सन् २०२१/२२ देखि ५ हजार ७ सय मेगावाट विद्युत बिक्री गर्ने…