३१ भदौ २०८२, मंगलबार | Tue Sep 16 2025

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर्ने

                    झापा १९, चैत /  झापामा ठेकेदारको लापरवाहीले विकास निर्माणमा ठिलासुस्ति भएको उजुरी बढेपछि जिल्ला प्रशासन कार्यलयले त्यसता ठेकेदारविरुद्व  कारवाही  प्रक्रिया अघि बढाउने भएको छ । जिल्लामा निर्माणका चरणमा रहेका अपूरा र अधुरा विकास निर्माणका योजनाहरुलाई तत्काल पूरा  गराउने उद्देश्यले सर्वदलीय तथा सर्वपक्षीय छलफल गरी ठेकेदार…