१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कोच प्रवासी समाज कतारको बनभोज


२५ असार २०७३, शनिबार  

0
Shares

दोहा / कोच प्रवासी समाज दोहा kochila1ले विहिवार बनभोज कार्यक्रम सम्पन्न गरेको छ । समाजले आफ्नो एकवर्ष कार्यकाल सम्पन्न भएको शुभ अवसर पारेर बनभोज कार्यक्रको आयोजना गरेको कोच प्रवासी समाज कतारका अध्यक्ष प्रवीण राजवंशीले जानकारी दिनुभयो । रोजगारीका क्रममा कतारमा बस्दै आएका कोच समुदायबीच आत्मिय सम्बन्ध, एकअर्काबीच भाईचारा, एकअर्काबीच सहयोग आदान प्रदान गर्ने उद्येश्यले स्थापना गरिएको कोच प्रवासी समाज कतारले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २५ असार २०७३, शनिबार  २ : २१ बजे