९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

गाैरीगंज गाउँपालिका वार्ड नं.३ वडा कार्यालयकाे समुद्वघाटन, आफ्नै नवनिर्मित भवनबाट सेवाग्राहीलाई सेवा दिन शुरू

गाैरीगंज ११, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं.३ वडा कार्यालयले अाज बुधबारबाट आफ्नै नवनिर्मित भवनबाट सर्वसाधारणलाई सेवा दिन शुरू गरेकाे छ ।भवन निर्माणकाे सम्पुर्ण कार्य सम्पन्न भएपछि वडा कार्यालयले भाडामा रहेकाे भवनबाट नयाँ भवनमा सेवा सुचारू गरेकाे हाे ।नयाँ भवनमा धार्मिक विधिपुर्वक पुजाआजा गरी रिवन काटेर अध्यक्षकाे कक्ष कार्यालयमा वडा अध्यक्ष मखना महताेले प्रवेश गरेका…