१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

सोमबारदेखि लागू हुने गरी विद्यालय बन्द गर्न निर्देशन

काठमाडौ २६, पुस / कोरोना भाइरस संक्रमण बढेपछि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएको छ। आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठकले सोमबारदेखि लागू हुने गरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो।  हाल कतिपय विद्यालयमा परीक्षा चलिरहेकोले उक्त परीक्षा सकिएपछि अवस्था हेरेर सम्बन्धित स्थानीय तहलाई  विद्यालय बन्द गराउन निर्देशन…