९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

दमक गाेल्डकपमा राजनीति घुसाएकाे कांग्रेसकाे ठहर, कांग्रेस सदस्यलाई समितिबाट अलग हुन २४ घण्टे अल्टिमेटम

 दमक / दमक गोल्डकपका राजनीतिकरण भएकाे भन्दै नेपाली कांग्रेस दमकले चर्काे आलाेचना गरेकाे छ । नेकपा एमालले दमक गाेल्डकपमा राजनीति घुसाएर चुनाव लक्षित कार्यक्रम गर्न खाेजेकाे नेपाली कांग्रेस दमकले चर्काे आलाेचना गरेकाे हाे ।आज दमकमा पत्रकार सम्मेलन गरि दमक गाेल्डकप सबै दमकबासीकाे अपन्त्व हुने गरि कार्यक्रम नगरी कथित खेलकुद विकास समितिका नाममा राजनीति गर्न खाेजेकाे आराेप…