५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विश्व महाविर चिलारायकाे ५१३ औं जन्माेत्सव भव्यरूपमा गाैरीगंजमा मनाईयाे, चिलारायकाे प्रतिमा निर्माण गरिने

गाैरीगंज २२, माघ / राजवंशी समाज विकास समिति गाैरीगंजले विश्व महावीर चिलारायकाे ५१३ औं जन्माेत्सवकाे अवसरमा एक कार्यक्रमकाे आयाेजना गरि अाईतबार भव्यरूपमा जन्म दिवस मनाएकाे छ ।कार्यक्रमका प्रमुख अतिथि गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले व्यानर पढेर कार्यक्रमकाे औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि राजवंशी समाज विकास समितिका संस्थापक अध्यक्ष फूलसिंह राजवंशी, लेखक तथा…