वैशाख १० , बारा / खुला सीमाले बढ्दो तस्करी, कालोबजारी, अपराधलगायत संघीय गठबन्धनले मधेसमा फेरि गर्ने भनिएको आन्दोलबारे निगरानी गर्ने उदेश्यले पथलैयास्थित सशस्त्र प्रहरीको रुद्र वाहिणी गणमा दुई दिने क्षेत्रीय स्तरको सुरक्षा गोष्ठी विहीवारदेखि सुरु भएको छ । गोष्ठीको गृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्दै तराईको सुरक्षा संवेदनशीलतालाई ख्याल गरी सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा प्रमुखहरुलाई…