१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

प्रदेश प्रमुखको शपथ केहीदिन पछि

काठमाडौँ ४, माघ/सरकारले हिजाे नियुक्ति गरेका ७ प्रदेशका प्रमुखको शपथ ग्रहण दुई/चार दिन पछि मात्रै हुने भएको छ। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले प्रदेश प्रमुखलाई शपथ दिलाउनु पर्ने हुन्छ। त्यसका लागि सरकारले राष्ट्रपति समक्ष प्रमुख नियुक्त गरेको पत्र पठाउनुपर्ने हुन्छ। तर, सरकारले अझै राष्ट्रपति समक्ष उक्त पत्र पठाएको छैन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव कुलप्रसाद चुडालले अहिलेसम्म…