१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इप्रका गौरीगंजको थुना कक्षमै आत्महत्या


२३ पुस २०७४, आइतबार  

0
Shares

hhh11
गौरीगंज २३, पुस / इलाका प्रहरी कार्यालय गौरीगंजको थुनुवा कक्ष भित्र रहेको शौचालयमा झुण्डिएर एक अभियुक्त अँत्महत्या गरेका छन् । गौरीगंज गाउ“पालिका वार्ड नं. ३ बस्ने वर्ष ५१ का हरिनारायण यादवmे आज विहान ८ बजे आत्महत्या गरेका हुन । उनका २ छोरा र १ छोरी छन् । गौरीगंज गाउ“पालिका वार्ड नं. ३ बस्ने यादव रिजालको जाहेरीमा इलाका प्रहरी कार्यालयले उनलाई पुष ५ गते देखि अनुसन्धानका लागि थुनामा राखेका थिए । मृतक यादवकी श्रीमति फुलो देवी यादव १ वर्ष अघि घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन । श्रीमतिको हत्यामा हरिनारायणको संलग्न रहेको गाउ“लेले आरोप लगाएपछि उनी फरार रहेका थिए । उनलाई पुष ५ गते गाउ“लेको दबाब र जाहेरीमा प्रहरीले पक्राउ गरी थुनामा राखेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७४, आइतबार  ६ : ३१ बजे