१७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026

जनमत पार्टीकाे गतिविधि झापामा तीव्र

गाैरीगंज १, कार्तिक/ पृथकतावादी आन्दाेलन छाडेर मुलधारकाे राष्ट्रिय राजनितीमा प्रवेश गरेका डा सिके राउतले नेतृत्व गरेकाे जनमत पार्टीले झापामा जनजागरण तथा संगठनात्मक गतिविधिलाई तिव्र पारेकाे छ । पार्टीका अध्यक्ष डा सिके राउतले जिल्लास्तरीयरूपमा भदाै २९ गते विर्तामोडमा कार्यकर्तालाई जनजागरण तथा प्रशिक्षण दिएपछि जिल्लामा पार्टीको गतिविधि तिव्र भएकाे हाे । अगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित…