३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

गायक बलबहादुर राजवंशीलाई भाेटिङ्ग गर्न गाभुर फ्रन्टकाेे अपिल

बिर्तामोड २८, कार्तिक / हिमालयन टेलिभिजनमा प्रशारण भईरहेकाे रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–२ काे नकआउट चरण पार गरेर खुल्ला भाेटिङ्ग चरणमा प्रवेश गरेका झापा गाैरादहका बलबहादुर राजवंशीलाई जिताउन कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिलेे आव्हान गरेकाे छ । फ्रन्टले बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी भोटिङ राउण्ड शुरु भएकाले प्रतिष्पर्धी राजवंशीलाई भोट गर्न आह्वान गरेको हो…