५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

दशकौं पछि किलोग्रामले पायो नयाँ परिभाषा !

बीबीसी ६, मंसिर / वैज्ञानिकहरुले दशकौंपछि पहिलोपटक ‘केजी’ अर्थात किलोग्रामको परिभाषा बदलेका छन् जसलाई ५० भन्दा बढी देशहरुले मान्यता समेत दिइसकेको बताइएको छ । अहिलेसम्म यसलाई प्लेटिनमले बनेको एउटा सिलिन्डरको तौलले परिभाषित गर्ने गरिएको थियो जसलाई ‘ली ग्रयान्ड के’ भनिन्छ । सो सिलिन्डर पेरिसको ‘इन्टरनेसनल ब्यूरो अफ वेट्स एण्ड मेजर्स’ मा सन् १८८९ देखि सुरक्षित…