काठमाडाैं ११, माघ / गत माघ ३ मा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेको छ । निर्णय भएको एक हप्तापछि बिहीबार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलन गर्दै निर्णयबारे जानकारी दिएका हुन् । सरकारले विदेशी कुटनीतिक नियोगलाई जग्गाको हदबन्दी लगाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउदै दुतावास, वाणिज्य दुतावास र महावाणिज्य दुतावासलाई…