६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

तराईका जिल्लाहरुमा आज फागू अर्थात होली पर्व मनाइँदै, गाैरीगंजमा हाेली मिलन कार्यक्रम हुँदै

गाैरीगंज ७, चैत / आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका…