गाैरीगंज २९, असार / झापाकाे गारीगंज गाउँपालिकामा ३ जनामा अाज थप काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै गाैरीगंजमा २२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने जसमध्ये १८ जना काेराेना संक्रमणकाे उपचारपछि स्वास्थ्यलाभ लिई घर फर्किसकेका छन् । विराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयाेगशालामा थ्राेट स्वावकाे परीक्षण गर्दा ३४ जना मध्ये ३ जनामा कोरोना…