७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

यस वर्ष सिरूवा मेला नलाग्ने

दमक २७, चैत / पूर्वका राजवंशी,ताजपुरिया,धिमाल,गनगाई,चौधरी लगायतका आदिवासी समुदायले मनाउने सिरुवा पर्वका अवसरमा लाग्दै आएको मेला यसवर्ष नलाग्ने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको ( कोभिड —१९ ) जोखिम हुन सक्ने भएको भन्दै विभिन्न स्थानमा आयोजना हुने मेला स्थगित गरिएको हो । मेला आयोजकहरुले सूचना निकालेर यसवर्ष सिरुवा मेला नलाग्ने जनाएका हुन्…