१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे क्वारेन्टाइनमा आज नावालकसहित ४ जना थपिएसंगैै १५ जना पुग्याे


१२ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200409_211800

गाैरीगंज १२, बैशाख / गाैरीगञ्ज गाउँपालिकाद्वारा सञ्चालित क्वारेण्टाइनमा अाज काठमाण्डाैवाट अाएका गाैरीगंज वार्ड नं. -४ निवासी २३ वर्षिय र ४५ वर्षिय गरि २ जना पुरुषहरु थपिएका छन् ।

त्यसैगरी क्वारेण्टाइनमा अाजै फेरि २५ बर्षिया १ महिला र ६ बर्यिय १ नावालक ( आमा र छाेरा) थपिएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।
क्वारेन्टाइनमा १ महिला र १ नावालक थपिएसंगै १५ जना पुगेकाे छ । उनीहरू सबैकाे नियमित स्वास्थ्य जाँचमा सामान्य रहेकाे जनाईएकाे छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ४ : ०६ बजे