७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सिमानाकामा पारी स्वास्थ्य जाँच, वारि भने खुल्लै

गाैरीगंजकाे फत्तेपुर नाकामा भारतीय स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्दै गाैरीगंज १ चैत / महामारीकाेरूपमा फैलिदै गएकाे काेराेना भाईरस प्रकाेपलाई नियन्त्रण गर्न गाैरीगंजकाे फत्तेपुर नाकामा भारतले स्वास्थ्यकर्मीसहितकाे हेल्प डेस्क ( सहायता कक्ष) स्थापना गरेकाे छ । नेपाल भारत जावतजावत गर्ने नेपालीहरूलाई दैनिकरूपमै डा. अलक दाससहितकाे टाेलीले फागुन ६ गते ( १८ फरवरी) देखि स्वास्थ्य जाँच गरिरहेकाे छ…