६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

लकडाउनका कारण दक्षिणी क्षेत्रकाे जनजिवन प्रभावित, बजार सुनसान

गाैरीगंज १३, चैत /  सरकारले लकडाउन गरेसँगै झापाको दक्षिणी क्षेत्रकाेे जनजीवन प्रभावित बनेकाे छ ।  बजार तथा सडक सुनसान बनेका छन् भने आवतजावत ठप्प छ ।  सरकारले चैत ११ गते विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन लगाएकाे हाे । काेराेना भाईरसकाे संक्रमण विश्वरूपमा फैलिईदै गएकाे कारण लगाईएकाे लकडाउनलाई सफल बनाउन नेपाल…