गाैरादह २०, बैशाख । जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समिति झापाले गाैरादह नगरपालिकामा रहेका विभिन्न खाद्यान्न पसलहरूलाई सचेतपत्र सहित ६० हजार रूपैयाँ जरिवाना गरेकाे छ । समितिले शुक्रवार गौरादहका ५ वटा पसललाई रु ६० हजार जरिवाना गरेको छ । १६ वटा पसल अनुगमन गरेको समितिले गौरादह –३ को जयदुर्गा सप्लायर्सलाई रु. २० हजार,…