७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

गाैरादहमा बजार अनुगमन

गौरादह ८, चैत / गौरादह नगरपालिकाभित्र रहेका पसलहरुमा खाद्यान्न र औषधिको अवस्था बुझ्न गौरादह बजार शुक्रबार अनुगमन गरिएको छ। काेराेना भाइरसकाे त्रासका कारण सामानकाे मूल्य बढाइने र आपतकालिन अवस्था आएमा नगरवासीलाई कतिदिनसम्म खाद्यान्नले धान्न सक्छ त्यसकाे बिवरण संकलन गर्न अनुगमन गरिएको उपभाेक्ता हित संरक्षण मञ्च गौरादहका अध्यक्ष दिलिप भन्डारीले जानकारी गराए। अनुगमन टोलीले गौरादह बजार…