७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

गाैरादहमा २०० जनाकाे आँखा परिक्षण

गौरादह १०, फागुन / गौरादह नगरपालिका वडा नं -१ काे स्वास्थ्य चौकी भवनमा संचालन गरिएकाे आँखा शिविरमा १५ जना माेतिया बिन्दुका बिरामी भेटिएका छन् । जागरुक महिला समूह गौरादह र वडा नं -१ काे वडा कार्यालयकाे संयुक्त आयाेजनामा संचालन गरिएकाे निःशुुल्क आँखा शिविरमा गौरादह नगरपालिका र कमल गाउपालिका भित्रका २ सय जनाले आँखा परिक्षण गराएका…