६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

विदेशबाट आएकाहरू स्थानिय सरकारले स्थापना गरेकाे क्वारेन्टाइनमा नबसि हाेम क्वारेन्टाइनमा बस्दै

गाैरीगंज १८, चैत / काेराेना भाईरसकाे संक्रमणलाई राेकथाम गर्न भारत तथा अन्य मुलुकबाट घर फर्केका गाैरादह र गाैरीगंजमा एक सय भन्दा बढी ब्यक्तिलाई निगरानीमा राखिएकाे छ । भारतकाे विभिन्न स्थानबाट घर फर्किएका, भारतकाे विहारमा रहेका आफन्तसंग भेटेर घर फर्किएका र अन्य मुलुकबाट घर फर्किएका व्यक्तिहरूलाई चेकजाँच गरि हाेम क्वारेन्टाइनमा कडाईकासाथ निगरानीमा राखिएकाे स्वास्थ्य शाखा गाैरीगंजका…