गाैरीगंज १६, बैशाख / बाह्रदशी गाउँपालिका स्थित माइतीवाट आफ्नाे घर फर्किएकी गाैरीगञ्ज गाउँपालिका वार्ड नं ३ बस्ने एक महिलालाई गएराती क्वारेन्टाइनमा राखिएकाे छ । बार्हदशी गाउँपालिका वार्ड नं. ४ चकचकीमा हालै काेराेना भाईरसबाट संक्रमित एक पुरूष बसेकै वार्डमा १ महिना अघि माईत पुगेकी गाैरीगंज गापा वार्ड नं. ३ ठेकीटाेला बस्ने २७ बर्षिया महिलालाई गाैरीगंज क्वारेन्टाइनमा…