१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सरकारकाे बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय


१४ बैशाख २०७७, आइतबार  

0
Shares

20200426_191720

काठमाडौं १४, बैशाख / सरकारले बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेकाे छ । मन्त्री परिषदकाे आज बसेकाे बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेकाे हाे ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : ३३ बजे