गाैरीगंज ७, असाेज /झापाको गौरीगञ्ज १ माहाभारामा नेपाली कांग्रेसका स्थानीय नेता , कार्यकर्ताहरुले बाढी पीडित र असहायहरुका घर घरमा पुगेर सहयोग गरेका छन्। केही साता अघि कन्काईको बाढीका कारण पीडित बनेका बाढी पीडितहरुलाई खाद्यन्न राहत र दुर्घटनामा परेका बिरामी तथा दृष्टिबिहिनलाई नगद सहयोग प्रदान गरेका हुन्।कांग्रेसका नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका प्रत्यासी…