९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

आठमौजा छोटी भन्सार कार्यालय बैशाख महिना भित्रै सुचारु हुने

गौरीगंज २९, चैत / झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय सुचारु हुने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले आज विहिवार छोटी भन्सार कार्यालयको भवन स्थलगत निरीक्षण गर्ने क्रममा कर्मचारीको व्यवस्थापन गर्ने बताएपछि बैशाख महिना भित्रै आठमौजा छोटी भन्सार कार्यालय सुचारु हुने भएको हो ।भन्सार कार्यालयको लागि दरबन्दी रहेपनि कोरोना महामारी…