३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

खोजमूलक समाचार छापेलगत्तै आउटलुकका प्रधान सम्पादक नै आउट!

गौरीगंज / शनिबार साँझ म्यागेजिनका पत्रकार र कर्मचारीले आउटलुक ग्रुपका कार्यकारी निर्देशक एवम् प्रकाशक इन्द्रेनी रोयको इमेल पाए जसमा राजेश रामचन्द्रन प्रधान सम्पादकमा नियुक्त भएको सूचना थियो। अगस्ट १६ देखि भारतको चर्चित म्यागेजिन आउटलुकमा सम्पादक हुन लागेका रामचन्द्रन इकोनोमिक टाइम्सका राजनीतिक सम्पादक रहिसकेका पत्रकार हुन्। रोयले आफ्ना कर्मचारीलाई रामचन्द्रनलाई स्वागत गर्न र पूरा सहयोग गर्न…