काेचिला संवाददाता गौरादह २१, मंसिर /प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले रेडक्रसले नागरिकलाई असल बाटाेमा डाेर्याइ अनुशासित बनाउदै मुलुकलाई समृद्ध बनाउन सहयाेग गर्ने धारणा राखेका छन। गौरादह नगरपालिका वडा नं ९ काे बैगुन्धुरामा नेपाल रेडक्रस साेसाईटी झापाले आयाेजना गरिएकाे २९ औ जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गाेष्ठीलाई सम्बाेधन…