१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

सहारा नेपाल(साकाेस)द्वारा विपन्न परिवारका लागि राहत हस्तान्तरण

गौरीगंज २, बैशाख /काेराेना भाइरस संक्रमणका कारण लकडाउनमा परी अप्ठ्यारोमा परेका आर्थिक अवस्था न्यून भएका परिवारका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकाेस)ले आर्थिक सहयाेग गरेकाे छ। संस्थाले आज मंगलवार गाैरादह नगरपालिकाका प्रमुख राेहित कुमार साहलाई सहारा नेपाल केन्द्रीय कार्यालयका सुपरिवेक्षक खड्ग बहादुर पाैडेल, सहारा नेपाल गाैरादह सेवा केन्द्रकी प्रमुख दिलकुमारी राउत, सहारा…