भद्रपुर ३, पुस / प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकासको बजेटमध्ये झापाका १३ जना प्रदेश सभासदस्यले विभिन्न धार्मिक क्षेत्रका विकास निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेका छन् । झापाबाट १३ जना प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र पूर्वाधारका लागि आएको रु छ करोड ५० लाख बजेटमध्ये रु एक करोड मठमन्दिरका भवन निर्माण र कार्यक्रमका लागि सो…